घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारीत मंञ्च कार्यक्रम सम्पन्न
2026-04-05
बनेपा वडा नं. ०२मिति ः २०८२÷१२÷२२ गते आइतबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको आयोजनामा बनेपा वडा नं. ०२ अधिकारी गौडा गाँउ क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने,सदस्यहरुको संस्थाप्रतिको गुनासो संकलन, निष्क्रिय सदस्यहरुलाई सक्रिय बनाउने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराउनु रहेको थियो ।
English
Nepali
